Introductory Seminar परिचयात्मक सेमिनार
Elevate your Career: Become a Telecommunications Engineer in Japan

आफ्नो करियर उचाइमा पु¥याउनुहोस्ः जापानमा दूरसञ्चार इन्जिनियर बन्नुहोस्

Don't miss out on this free introductory seminar to find out how you can start your career in Japan's telecommunications construction industry and discover the benefits and the steps to become a certified Japan's Specified Skilled Worker(SSW).

यस निशुल्क परिचयात्मक सेमिनारलाई नछुटाउनुहोस्। जापानको दूरसञ्चार निर्माण उद्योगमा आफ्नो करियर कसरी सुरु गर्न सकिन्छ र प्रमाणित जापानी निर्दिष्ट सीपयुक्त कामदार ९क्क्ध्० SSW चरणहरू र फाइदाहरू पत्ता लगाउनुहोस्।


Register your spot now, seats are limited!
तुरुन्तै दर्ता गर्नुहोस्, सीटहरू सीमित छन्


Where थान
City Square Banquet & Restaurant@ Pokhara, Nepal
New Rd, Pokhara 33700, Nepal View on Google maps


When समय
Friday, November 28, 2025, 9:30 AM - 3:30 PM

What to expect in this seminar
यस सेमिनारबाट के अपेक्षा गर्न सकिन्छ

 

  • Hands-on experience and introduction to telecommunications construction industry 
    व्यावहारिक अनुभव र दूरसञ्चार निर्माण उद्योगको परिचय
     
  • About & steps to become a certified Japan's Specified Skilled Worker प्रमाणित जापानी निर्दिष्ट सीपयुक्त कामदार बन्ने चरणहरू र जानकारी
     
  • Japan culture & practice sharing
    जापानी संस्कृति र अभ्यास साझा
     
  • Complimentary lunch and coffee breaks
    निशुल्क चिया÷कफी ब्रेक र भोजन प्रदान गरिनेछ।


* Seminar will be conducted in Nepalese and English.  
सेमिनार अंग्रेजी भाषामा स्थानीय भाषामा दखल भएको अनुवादकको सहायतामा सञ्चालन गरिनेछ।

Register and reserve your spot! Limited seats available
दर्ता गर्नुहोस् र आफ्नो स्थान सुरक्षित गर्नुहोस्! सीमित सीटहरू उपलब्ध छ।

The Venue कार्यक्रमको स्थल - Pokhara, Nepal

New Rd, Pokhara 33700, Nepal